free website hit counter

आर्थिक क्रान्तिका लागि बीमा क्रान्ति

beemaadmin
२०८० जेष्ठ ३, बुधबार

संसारको आजसम्मको इतिहास हेर्दा मानव सभ्यता विकासका लागि ठूला ठूला क्रान्ति भएका छन् । हाम्रो देश नेपालमा पनि विभिन्न कालखण्डमा धेरै क्रान्तिहरु भए । ती क्रान्ति र आन्दोलनहरुले धेरै नेपालीको चेतनामा विकास गरेको छ । अब समय आएको छ आर्थिक क्रान्तिको/बीमा क्रान्तिको । अब पनि अर्थतन्त्रलाई प्राथमिकतामा राखिएन भने सबै क्रान्तिको उपलब्धी क्षय हुँदै जाने निश्चित छ । त्यसैले आर्थिक क्रान्तिका खातिर बीमा क्रान्ति अनिवार्य छ । हामी अझै पनि बीमालाई आवश्यक सम्झदैनौ, यसलाई बेवास्ता गर्छौ तर अर्थतन्त्रको सुदृढीकरण र सवलिकरणका लागि बीमा अपरिहार्य छ । यो कुरा नीति निर्माणमा विराजमान सबैले बुझ्न आवश्यक छ ।

– बिक्रान्त पाण्डे

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार