free website hit counter

आलमलाई मध्यराति नख्खु ल्याइयो

beemaadmin
२०७६ कार्तिक ३०, शनिबार

काठमाडौँ । १२ वर्षअघि बम बनाउँदा विस्फोट भएर घाइते भएकालाई इटाभट्टामा हालेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं सांसद मोहम्द अफताब आलमलाई शुक्रबार रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । पुर्पक्षका लागि थुनामा पठाएलगत्तै आलमलाई रातारात काठमाडौँ ल्याइएको छ । आलम अहिले ललितपुरस्थित नख्खु कारागारमा छन् । आलमलाई जिल्लामा राख्न सुरक्षा जोखिम भएको भन्दै रौतहटको गौरबाट शनिबार विहान ४ बजे नख्खु कारागार ल्याइएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार