free website hit counter

इन्भेष्टमेण्टका ग्राहकलाई चिरायु विशेष छुट

beemaadmin
२०७६ माघ १०, शुक्रबार

काठमाडौं । आफ्ना ग्राहकलाई सबै क्षेत्रमा सेवा सुविधा विस्तार गर्ने अभियानमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकले चिरायु नेशनल अस्पतालमा आफ्ना कर्मचारी तथा शेयरधनीहरुलाई स्वास्थ्य सेवामा विशेष छूट दिने भएको छ ।
यससम्बन्धी सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल र अस्पतालका सञ्चालन निर्देशक चन्डेश्वर नन्दराज वैद्यले दुवै संस्थाका कर्मचारीहरूको उपस्थितिका बीच हस्ताक्षर गरे ।
अब बैंकका सबै कर्मचारीहरू, खाताधनीहरू र नेपाल इन्भेष्टमेण्ट बैंकका सेयरधनीहरूले चिरायु अस्पतालमा बेड शुल्क, अस्पतालभित्र गरिने परीक्षण, प्रक्रियागत शुल्क, शल्यक्रिया शुल्क र फार्मेसीमा छुट प्राप्त गर्नसक्ने छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार