free website hit counter

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०७७ चैत्र ३०, सोमबार

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भयो । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको कार्यालयमा सम्पन्न सभाको सभापतित्व अध्यक्ष राजु रमण पौडेलले गर्नुभएको थियो । सभामा नेपाल इन्स्योरेन्सका विजयबहादुर शाह, मेट लाइफ इन्स्योरेन्सका निर्मलकार्जी श्रेष्ठ, ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री र शिखर इन्स्योरन्सका सीइओ दीप प्रकाश पाण्डे तथा नेपाल पुनर्बीमा कम्पनीका सिईओ शकंर रायमाझी र प्रभु लाइफ इन्स्योरेन्सका सीइओ नारायणप्रसाद पौडेलको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

भीष्मका नाममा काँग्रेसले जुटायो सहमति

beemaadmin
२०८३ बैशाख १४, सोमबार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार