free website hit counter

उधारो नपाउँदा डिल्लीबजार कारागारभित्रै झडप

beemaadmin
२०७७ जेष्ठ ११, आईतवार

काठमाडौं। अपराध भुक्तान गर्न जेल बसेका डिल्लीबजार कारागारमा रहेका कैदीबन्दीबीच आज बिहकान झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयमा झडप भएको बताइएको छ । झडपपछि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने क्यान्टिनले उधारो सामान दिन छाडेपछि सामान्य भएको बताएका छन् । लकडाउनका कारण आफन्त भेट्न नआएको, पैसा पनि सकिएको र क्यान्टिनले पनि उधारो दिन छाडेपछि विवाद भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार