free website hit counter

एक्सेल डेभलपमेन्ट बैंकबाट गोयल बाहिरिए, पोखरेल भित्रिए

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक रहेका विकास गोयलले दिएको राजीनामा स्वीकृत गर्दै पेशलराज पोखरेल नियुक्ति भएका छन् ।  पुस १६ गते सम्पन्न बैंक सञ्चालक समितिको २२९ औं बैठकले सञ्चालक गोगलको राजीनामा स्वीकृत गर्दै सूर्यविनायक–२, भक्तपूर निवासी पोखरललाई सञ्चालकमा नियुक्त गरेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार