free website hit counter

एनआईसी एशियाका ग्राहकलाई त्यता पनि छूट

beemaadmin
२०७६ कार्तिक १५, शुक्रबार

काठमाडौं । आफ्ना ग्राहकलाई सबै स्थानमा सुविधा दिने उद्देश्य लिएको एनआईसी एशिया बैंक लिमिटेडले र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरसँग सम्झौता गरी त्यहाँ उपचारका लागि जाने आफ्ना ग्राहकलाई १५ प्रतिशत छूटको व्यवस्था गरेको छ ।
सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार