free website hit counter

एनएलजीमा जागिर खुल्यो

beemaadmin
२०७९ मंसिर ५, सोमबार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले म्यानेजर आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो । त्यस्तै, अफिसर लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो । त्यसैगरी असिस्टेन्ट लेभलमा पनि कम्पनीले आइटी, रिइन्स्योरेन्स, लेभलमा मार्केटिङ, अण्डरराइटिङ,क्लेम, अकाउन्टस्, मानव संसाधनका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो हेड अफिस, रिजनल अफिस र विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

सम्बन्धित समाचार