free website hit counter

एलआइसीका सीईओ दासको कार्यकाल थप

beemaadmin
२०७९ माघ २५, बुधबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद दासको कार्यकाल थपिएको छ । कम्पनीले ६ महिना कार्यकाल थप्ने निर्णय गर्दै नेपाल बीमा प्राधिकरणमा दिएको निवेदन स्वीकृति भएसँगै सीईओ दासको कार्यकाल थपिएको हो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको केन्द्रिय कार्यालय भारतले नेपालका लागि सीईओ नपठाए पछि माघ १५ गते नै कार्यकाल सकिसकेको दासको कार्यकारल थप गरिएको हो । २६ वर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेका सीईओ दासले एमबिएसम्मको अध्ययन पूरा गरेका छन् ।

सम्बन्धित समाचार

हिमालयन एभरेष्टलाई फुट्सलको उपाधि

beemaadmin
२०८२ बैशाख १०, बुधबार

नेपाल लाइफले गर्यो भावी रणनीति तय

beemaadmin
२०८२ बैशाख १०, बुधबार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८२ बैशाख १०, बुधबार