free website hit counter

एलआईसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने

beemaadmin
२०७९ भाद्र १४, मंगलवार

काठमाडौं । भारतीय कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)को लगानी रहेको एलआईसी नेपालले ८४५१६८ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । सोमबार अपरान्ह बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड सहितका नियामक निकायहरुलाई पठाएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी पाँच अर्ब पुर्याउनुपर्ने व्यवस्था गरेपछि एलआईसी नेपालले हकप्रदमार्फत पुँजी कायम गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार