free website hit counter

काँग्रेस उपसभापति गच्छदारपत्नीको निधन, २ दिनअघि मात्रै कोरोना पुष्टि

beemaadmin
२०७८ जेष्ठ १, शनिबार

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा पुर्ब उपप्रधानमन्त्री बिजय कुमार गच्छदारकी श्रीमती निर्मला गच्छादारको निधन भएको छ । कलेजोमा समस्या भएपछि उहाँलाई केही दिनअघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार निर्मलालाई कोरोना संक्रमणसमेत भएको थियो । उहाँलाई २ दिनअघि मात्रै कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार