free website hit counter

कामना सेवा विकास बैंकले अब निक्षेप सदस्यको हैसियतले सेवा दिनेछ

beemaadmin
२०७८ श्रावण २५, सोमबार

काठमाडौं । कामना सेवा विकास बैंक र सीडीएससी बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । आज एक कार्यक्रमका बीच सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चायले तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
हाल सीडीएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शिघ्र संञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार