free website hit counter

कामू गभर्नरको जिम्मा शिवाकोटीलाई

beemaadmin
२०७६ चैत्र ५, बुधबार

काठमाडौं । गभर्नर डा. चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल सकिएर बिदा भएपछि सरकारले कामू गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीलाई दिएको छ । बुधबारदेखि गभर्नर डा. नेपालको कार्यकाल सकिएपछि अर्थमन्त्रालयले शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी दिएको हो । गभर्नर नियुक्ती एक महिना अघि नै हुनुपर्ने कानूनी प्रावधान भए पनि नियुक्ती हुन नसक्दा शिवाकोटीले जिम्मेवारी पाएका हुन् । गभर्नर सिफारिस गर्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएका कारण गभर्नर नियुक्तीका लागि सिफारिस हुन सकेको थिएन ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार