free website hit counter

कुन बीमा कम्पनीको सेयर रजिष्ट्रारको काम कसले गर्छ ?

beemaadmin
२०७६ कार्तिक २०, बुधबार

काठमाडौं । ग्राहकहरुलाई मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले खोलिएका क्यापिटल कम्पनीको सङ्ख्या ३१ पुगेको छ भने माछापुच्छ्र्रे क्यापिटल र सम्पन्न क्यापिटल सेवा सुरु गर्न स्वीकृतिको पर्खाइमा रहेको बताइएको छ ।

हिमालयन बैंकको सहायक कम्पनीको रुपमा रहेको हिमालयन क्यापिटलले औपचारिक रुपमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गर्दै २० करोड रुपियाँ चुक्ता पुँजीको सो क्यापिटल कारोबार सुरु भएको हो । नेपाल स्टक एक्सचेन्जमा जीवन र निर्जीवन बीमा कम्पनीहरु समेत गरेर २२ वटा बीमा कम्पनीहरु सूचीकृत रहेका छन् । नया खोलिएका बीमा कम्पनीहरु मध्ये कतिपयले साधारण सेयर जारी गरिनसकेको सन्दर्भमा त्यस्ता कम्पनीहरुको सेयर कारोबारमा छैन ।

सेयर रजिष्ट्रारको जिम्मेवारी पाएको कार्यालयले कुनै पनि कम्पनीको सेयरधनी सम्बन्धी अभिलेख राख्ने, लाभांश हिसाब तथा विवरण राख्ने, दाखिला खारेज गर्ने लगानीकर्ता सेयर नामसारी गर्ने जस्ता कार्यहरु गर्ने गर्दछन ।
सेयर बजारमा बीमा कम्पनीहरुमा भएका लगानीकर्ताको सेयरको सेयर रजिष्ट्रार कुन हो भन्ने कुरा लगानीकर्ता माझ दुविधा रहदै आएको सन्दर्भमा त्यस्तो दुविधा अन्त्य तल दिइएको सुचीेले गर्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार