free website hit counter

कुमारी बैंकका ग्राहकलाई मेडी क्वेस्टमा छुट

beemaadmin
२०७८ भाद्र ९, बुधबार

काठमाडौं । कुमारी बैंकका ग्राहकहरुले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र मेडी क्वेस्ट ल्याबरोटोरीका कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मेडी क्वेस्ट ल्याबरोटोरीका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार