free website hit counter

कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

beemaadmin
२०८० फाल्गुन ११, शुक्रबार

काठमाडौं । कृषि विकास बैंकले एकैचोटि ठूलो संख्यामा कर्मचारी मागेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि बैंकले दरखास्त आह्वान गरेको हो । बैंकले आठौंदेखि चौथो तहसम्मका लागि आवेदन दरखास्त आह्वान गरेको हो । यो सेवाको किसिम स्थायी हुने बैंकले जनाएको छ । योग्य उमेदवारले आजबाट चैत १ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । तलब, भत्ता तथा सुविधा बैंकको नियमानुसार हुने बताइएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार