free website hit counter

कृष्णनगरमा एनआईसी एशियाको नयाँ काउण्टर

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

कपिलवस्तु । शहरमा मात्रै होइन दूरदराजका गाउँमा पनि बैंकिङ पहुँच पुर्याउने उद्देश्य लिएको एनआईसी एशिया बैंकले कपिलवस्तुको कृष्णनगर विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका– २ स्थित कृष्णनगर विस्तारित काउण्टर यही मंसीर १८ गतेबाट सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप साहले गरे । उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार