free website hit counter

को को ७८ शाखा अधिकृत उपसचिवमा बढुवा ? (सूचिसहित)

beemaadmin
२०७६ पुष २८, सोमबार

काठमाडौं। ठूलो संख्यामा शाखा अधिकृतहरु उपसचिव पदमा बढुवा भएका छन् । केही दिन अगाडि ठूलो संख्यामा उपसचिवहरु सहसचिवमा बढुवा भएलगत्तै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ७८ जनालाई उपसचिवको कार्यक्षमता र ज्येष्ठताका आधारमा बढुवा गरेको जनाएको छ । मन्त्रालयले रिक्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि ७८ जनाको नाम सिफरिस गरेको छ ।

बढुवा समितिका अनुसार समान्य प्रशासन समूह अन्तर्गत ७० जनाको नाम बढुवाका लागि सिफारिस गरिएको छ । यस्तै, लेखा समूहमा बढुवाका लागि तीन जनाको नाम सिफारिस गरिएको छ भने राजश्व समूहमा पाँच जनाको नाम सिफारिस भएको छ ।

बढुवा भएका उपसचिवको सूचि

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार