free website hit counter

कोरोनाबाट कोलोराडोमा लोकेन्द्र कार्कीको मृत्यु

beemaadmin
२०७७ बैशाख १४, आईतवार

बोस्टन । कोरोना संक्रमणका कारण अमेरिकाको कोलोराडो निवासी लोकेन्द्र कार्कीको मृत्यु भएको छ। उनको गत शुक्रबार मृत्यु भएको हो। कार्की लामो समयदेखि परिवारसहित बोल्डरमा बस्दै आएका थिए। उनका दुई छोरी र एक छोरा छन्। नेपाल गएकी उनकी श्रीमती लकडाउनका कारण उतै रोकिएकी छन्। कोरोनाका कारण कोलोराडोमा तीनजना नेपालीभाषीको निधन भइसकेको छ। यसमा एक भुटानी र दुई नेपाली छन्। अरू दुईजनाको अवस्था गम्भीर भएको बताइन्छ। अमेरिकी सरकारले यस राज्यमा तीन हजारभन्दा बढी नेपालीभाषी भुटानीलाई बसोबास गराएको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार