free website hit counter

कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

beemaadmin
२०७७ भाद्र १४, आईतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १२२१ पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो । यसैगरी यही २४ घण्टाभित्र नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु पनि अहिलेसम्मकै उच्च रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार