free website hit counter

खानेपानी संस्थानको अध्यक्षमा भुसाल

beemaadmin
२०७७ चैत्र २, सोमबार

काठमाडौँ। खानेपानी संस्थानको अध्यक्षमा गुणाकर भुसाल नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌ बैठकले भुसालसहित थप पाँच सदस्य नियुक्त गरेको हो । नियुक्त अन्य सदस्यहरूमा नीरूकुमारी कुँवर, नारायणी जिसी, रमेश केसी, वासुदेव अर्याल र जीवनकुमार श्रेष्ठ नियुक्त भएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार