free website hit counter

गुराँस लाइफद्वारा गुरुङ परिवारलाई बीमा रकम हस्तान्तरण

beemaadmin
२०७९ श्रावण ७, शनिबार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स पोखराले २१, लाख दुई हजार रुपैयाँ बीमित परिवारलाई हस्तान्तरण गरेको छ । २०७८ साल भदौ ३० गते रु २० लाख बीमाङ्कको जीवन बीमा गरेका पर्वतका यमप्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि कम्पनीले उनकी धर्मपत्नी मोतिमाया गुरुङलाई रकम हस्तान्तरण गरेको हो । कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार