free website hit counter

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

beemaadmin
२०८० पुष १८, बुधबार

काठमाण्डौ । नेपाली बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन तोलामा २०० रुपैयाँ घटेको हो । यो दिन छापावला सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० मा कारोबार भइरहेको छ । मंगलबार भने प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै यो दिन चाँदीको भाउ पनि घटेको छ । यो दिन चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।बुधबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ ०.२४ प्रतिशतले बढेर प्रतिऔंस २ हजार ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार