free website hit counter

जीवन बीमाहरुको छाता संगठन जीवन बीमक संघ

beemaadmin
२०७६ पुष १६, बुधबार

काठमाडौं । जीवन बीमक संघ काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ । नेपाल बीमक संघले गत वर्ष निर्जिवन बीमा कम्पनीहरुलाई मात्र समेटेर पुनर्गठन गरेपछि जीवन बीमा कम्पनीहरु छुट्टै छाता संस्था स्थापना गर्ने अभियानमा थालेका थिए ।

प्रस्तावित जीवन बीमक संघले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जीवन बीमक संघ नेपाल नामक संस्था दर्ता गराएको हो । संघको संस्थापक अध्यक्षमा शिवनाथ पाण्डे चयन भएका छन्  संघको कार्यालय, काठमाडौं महानगरपालिका– १० मा रहने जनाइएको छ ।

औपचारिक रुपमा संघ दर्ता भएपछि ललितपुरको हिमालय होटलमा सबै बीमा कम्पनीका सिईओहरु भेला भएर सेलिब्रेशन समेत गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार