free website hit counter

जोरपाटीमा देवः विकासको शाखा

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । देवः विकास बैंकले गोकर्णेश्वर नगरपालिका ६ स्थित जोरपाटीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको बैंकका संचालक भरत बहादुर हमालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै, बैंकका सञ्चालक हमालले बैंकले संकलित निक्षेपलाई व्यापार व्यवसायमा लगानी गर्दै स्थानीय उद्यमशीलताको विकासमा सहकार्य गर्ने जानकारी दिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार