free website hit counter

ज्योति लाइफ इन्स्योरेन्स चौथो बर्षमा

beemaadmin
२०७७ आश्विन ९, शुक्रबार

काठमाडौं । स्थापनाको छोटो अवधिमै आम ग्राहकमाझ विश्वास जित्न सफल ज्योति लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो बर्षमा प्रवेश गरेको छ ।

बिहिबारदेखि कम्पनी चौथे बर्षमा प्रवेश गरेको हो । चौथो बार्षित्वसको अवसरमा यस स्थानसम्म ल्याउन सहयोग गर्ने नियमक निकाय बीमा समिति, बीमीत, अभिकर्ता, र कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त रुपमा ब्यवसाय बृद्धि गर्ने प्रतिबद्धता लिएको छ ।कम्पनीले यस अवधिसम्ममा आफ्नो जीवन बीमा कोषमा २ अर्ब रकम राख्न सफल भएको छ । कम्पनीको कुल लगानी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार