free website hit counter

टपरी गास्ने मोडलले सम्बन्ध गासिन

beemaadmin
२०७७ बैशाख २३, मंगलवार

सालको पातको टपरी हुने बोलको गीतबाट पर्दामा उदाएकी नायिका मरिष्का पोख्रेल विवाह बन्धनमा बाँधिएकी छिन् । उनले मे २ मा अष्ट्रेलियामा विवाह गरेकी हुन् । करिब दुई वर्षदेखिको प्रेमलाई उनलाई विवाहमा परिणत गरेकी हुन् । नायिका मरिष्का केहि समयदेखि अष्ट्रेलियाको सिड्नीमा रहेकी थिइन् । सोमबार आफ्ना सामाजिक संजाल मार्फत उनले विवाहको खुलासा गरेकी हुन् । उनी चर्चित गीत सालको पात टपरीकी मोडल हुन् । उक्त गीतले नै उनलाई चर्चित बनाएको हो । उनको पहिलो चलचित्र के म तिम्रो होइन र हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार