free website hit counter

टीएफपी अवार्ड २०१९ बाट हिमालयन बैंक सम्मानित

beemaadmin
२०७६ भाद्र २५, बुधबार

काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरे बापत एशियाली विकास बैंक (एडीबी)ले टीएफपी अवार्ड २०१९–लिडिङ पार्टनर बैंक इन नेपाल प्रदान गरेको छ । यो अवार्ड बैंकले तेस्रो पटक प्राप्त गरेको हो । एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवर्धन गर्न खेलेको प्रभावकारी भूमिकाका लागि उक्त अवार्ड प्रदान गरेको जनाएको छ ।
यही सेप्टेम्बर ३ मा सिंगापुरमा आयोजित एडीबी ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीशराज जोशीले उक्त अवार्ड ग्रहण गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार