free website hit counter

डिप्रोक्स लघुवित्तको सीईओमा आचार्य नियुक्त

beemaadmin
२०७६ माघ २१, मंगलवार

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत (सीईओ) मा शेषरमण आचार्य नियुक्त भएका छन् । माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो ।
बैठकले आचार्यलाई माघ २० गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ आचार्यले आगामी चार वर्षसम्म उक्त पदको कार्यभार सम्हाल्ने छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार