free website hit counter

तपाईंलाई डाक्टरको परामर्श चाहियो ? यी हुन् फोन नम्बर

beemaadmin
२०७८ बैशाख २२, बुधबार

काठमाडौं । मुलुक गम्भीर स्वास्थ्य संकटमा फसेको छ । यतिबेला अस्पतालमा जान सक्ने अवस्था छैन । कोरोनाले ग्रस्त बनाए मात्रै अस्पतालले हेर्ने अवस्था रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोभिड(१९ संक्रमितलाई चिकित्सकिय परामर्श, उपचार तथा प्रेषण सेवा आवश्यक परेमा १९ जनाको नम्बरमा फोन गर्ने भनेको छ। मन्त्रालयले तीन वटा संस्थामा रहेका १९ जनाको नाम नम्बर सार्वजनिक गर्दै उनीहरुलाई सम्पर्क गर्न भनेको हो।

डाक्टरको परामर्श चाहिए सम्पर्क नम्बर

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार