free website hit counter

तिमिलाले कार्यभार सम्हाले

beemaadmin
२०७६ पुष २३, बुधबार

काठमाडौं । बीमा क्षेत्रमा अनुभवी प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतमा विश्वराम तिमिलाले कार्यभार सम्हाल्नुभएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले पुस २१ गते मंगलबारदेखि लागू हुने गरी चार वर्षका लागि सिईओमा नियुक्त गरेको थियो । ।

नव नियुक्त सिईओ विश्वराम तिमिलाले मंगलबारबाट कार्यभार सम्हालेका हुन् । यसअघि नेको इन्स्योरेन्सको सिईओ रहेका तिमिला बीमा क्षेत्रका अनुभवी प्रशासक मानिन्छन् । तिमिलाले गत साता बीमा समितिबाट सिईओमा नियुक्तीका लागि स्वीकृति पाएका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार