free website hit counter

तोलामै १,५०० ले बढ्यो सुन

beemaadmin
२०८१ श्रावण २५, शुक्रबार

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २५ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदी भने प्रतितोला ४० रुपैयाँले बढेको छ । यस दिन चाँदी एक हजार ७३० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी तोलामा एक हजार ६९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार