free website hit counter

दर्जनौं यात्रीको उद्दार गर्ने तामाङलाई महालक्ष्मी सम्मान

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा बस दुर्घटना हुँदा दर्जनौं यात्रीको उद्दार गरेका सोनाम तामाङ (र्याफटिङ गाइड) लाई महालक्ष्मी बैंकले सम्मान गरेको छ ।

महालक्ष्मी विकास बैंकको खाडीचौर शाखाले सोनाम तामाङलाई पन्ध्र हजार रुपैया सहित सम्मान गरेको हो । उनको साहसिक कार्यको कदरस्वरुप बैंकले सो रकमसहित सम्मान गरेको हो ।

कात्तिक १७ गते मागा देउरालीबाट काठमाण्डौंका लागि छुटेको बस सुकुटेमा दुर्घटना भएको थियो । यस्ता प्रेरणा दायी व्यक्तिलाई सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार