free website hit counter

दशैंमा स्वस्थ रहन ग्रीन सलाद

beemaadmin
२०७८ आश्विन २८, बिहीबार

दशैं मासुहरुको पर्व भए पनि मासु मात्रै खाँदा स्वास्थ्यमा समस्या आउने गर्छ । त्यसैले हरिया सागसब्जी स्वास्थ्यका लागि अति आवश्यक हुन्छ ।

ग्रीन सलादलाई चाहिने आवश्यक सामान
हरियो काँक्रो १०० ग्राम
मुला ५० ग्राम
गाजर ५० ग्राम
प्याज ५० ग्राम
सलाद पात चार पिस
नुन स्वाद अनुसार वा आधा चिया चम्चा
मरिच स्वाद अनुसार वा आधा चिया चम्चा
हरियो खुर्सानी दुई पिस

विधि ः सबै भेजिटेबललाई सफासँग धोएर स्लाइस गरेर काट्ने । कुनै सलाद प्लेटमा तल सलाद पात राखेर वरिपरि गाजर, मुला, प्याज, टमाटरले सजाएर माथिबाट चिरेको खुर्सानी र कुनै फूलको डिजाइन बनाएर सर्भिस गर्ने वा खान सकिन्छ ।

 

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार