free website hit counter

दुवाकोटमा इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउण्टर

beemaadmin
२०७६ चैत्र ६, बिहीबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको– ३ मा आफ्नो एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन) काउण्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ । यो काठमाडौंको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ । दुवाकोटको एक्सटेन्सन काउन्टर स्थानीय मागलाई पूरा गर्ने गरी पूर्ण विस्तारित काउण्टरका रूपमा सञ्चालित हुने छ ।
यो नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) को १७ औं एक्सटेन्सन काउण्टर हो, ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित उद्घाटन गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार