free website hit counter

नबिल बैंकद्वारा लाभांश घोषणा

beemaadmin
२०८२ मंसिर २२, सोमबार

 

काठमाडौं । नबिल बैंकको लाभांश घोषणा भएको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१–८२ को कारोबारमा आधारित नाफाबाट बैंकले सेयरधनीहरुलाई यस्तो लाभांश घोषणा गरेको हो । यस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १२।५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्नेछ ।  उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण बैंकका कम्पनी सचिव भीष्म न्यौपानेले जनाएका छन् । हाल बैंकसँग २७ अर्ब ५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । घोषित दरमा लाभांश दिँदा ३ अर्ब ३८ करोड बराबरको लाभांश वितरण हुनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार