free website hit counter

नागरिक लगानी कोषले पारित गर्यो २३.१६ लाभांश

beemaadmin
२०७६ भाद्र ३१, मंगलवार

काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित भएको छ । भदौँ ३० गते सोमबार सम्पन्न २४ औं वार्षिक साधारण सभाले २३.१६ प्रतिशत लाभांश पारित गरेको हो ।

कोषले २२ प्रतिशत अर्थात २४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत अर्थात एक करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गरेको छ । बोनस वितरण पश्चात् कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ । सभाले लेखापरीक्षको प्रतिवेदन सहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार