free website hit counter

निफ्राको लाभांश घोषणा

beemaadmin
२०७९ आश्विन ८, शनिबार

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। निफ्रा सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्यबाट चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने निफ्राले जनाएको छ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार