free website hit counter

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

beemaadmin
२०७६ पुष २४, बिहीबार

काठमाडौं । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत गरी २.८९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने घोषणा गरेको जनाएको हो ।
संचालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांशलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले सो लाभांश पाउने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५२ रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ लाख रुपैयाँ पुग्ने छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार