free website hit counter

नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा घिमिरे

beemaadmin
२०८२ बैशाख २१, आईतवार

काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा उपाध्यक्षमा डिल्लीराज आचार्य र निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बासु रिजाल र मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह–कोषाध्यक्ष रेवती राई रहेका छन् । त्यस्तै, सदस्यहरूमा सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन बि।क।, सुमन राई, सुरज जप्रेल र अमिष शर्मालाई निर्वाचित भएका छन् । नेपाल राष्ट्र बैंकको बालुवाटार केन्द्रीय कार्यालयको प्राङ्गण भएको कार्यक्रममा नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनासमेत सहभागी थिइन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार