free website hit counter

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओमा भोलिदेखि आवेदन खुल्ने

beemaadmin
२०८० मंसिर ९, शनिबार

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गते आइतबारदेखि १३ गते बुधबारसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको कम्पनीले प्रतिकित्ता रु। १०० अंकित मूल्यमा ११ लाख ४१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख १४ हजार १ सय २५ जनाले १०–१० कित्ताको दरले पाउने छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार