free website hit counter

नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९ बाट नेपाल इन्स्योरेन्स सम्मानित

beemaadmin
२०७६ मंसिर २६, बिहीबार

काठमाडौंं। नेपालकै सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित भएको छ ।

बैंक, बीमा, वित्तीय संस्था, गैर सरकारी संस्था, होटल, पर्यटन आदि विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई यस्तो अवार्ड प्रदान गरिन्छ ।

वल्ड मार्केटिङ कङ्ग्रेसद्वारा काठमाण्डौँमा आयोजित कार्यक्रममा नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार