free website hit counter

नेशनल लाइफद्वारा बीमा दावी भुक्तानी

beemaadmin
२०८१ भाद्र ६, बिहीबार

काठमाडौँ । अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना बीमितको असामयिक निधनपछि बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी बीमा दावी वापतको बीमा करिव दुई लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले बीमित सुदिप घर्तिमगरकी आमालाई बीमा दावी वापतको एक लाख ८३ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । दावी कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिकर्ता र कर्मचारीहरुको सहभागिता रहेको थियो । सिन्धुली शाखा प्रमुख श्रेष्ठले स्वर्गित बीमितप्रति हार्दिक समवेदना प्रकट गर्दै बीमितको परिवारलाई सक्दो चाडो बीमा दावी भुक्तानी दिएको बताए । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार