free website hit counter

पहिलो पटक मन्त्रीलाई कोरोना

beemaadmin
२०७७ आश्विन २४, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका थुप्रै मानिसलाई कोरोना देखिए पनि अलिहेसम्म क्याविनेटका मन्त्रीहरुलाई कोरोना देखिएको थिएन ।

यही बेला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए ।

आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन, उनले भनेका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार