free website hit counter

पोखराको चिप्लेढुँगामा कृषि विकास बैंकको शाखा कार्यलय

beemaadmin
२०७७ माघ २०, मंगलवार

काठमाडौं । कृषि विकास बैंकले पोखराको चिप्लेढुँगामा आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनवाट आफ्नो कारोवारको शुरुवात गरेको छ । बैंकले शनिबार एक समारोहकाबीच भवनको औपचारिक उदघाटन गरेको हो ।

बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सयुँक्त रुपमा रिबन काटेर कार्यलयको उदघाटन गरेका थिए ।

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर आफुहरु अगाडी बढ्न तयार रहेको तथा बैंकवाट सुनदेखि नुनसम्म, हलो देखि हाईड्रोसम्म लगानी भईरहेको बताए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार