free website hit counter

पौडेल बने धितोपत्र बोर्डको विज्ञ सदस्य

beemaadmin
२०७६ माघ ८, बुधबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको संचालक समितिको बैंठकले विज्ञ सदस्यमा अशोककुमार पौडेल नियुक्त गरेको छ । वज्ञ सदस्यको रुपमा कार्यरत भिष्मराज ढुङ्गाना अध्यक्ष बनेपछि रिक्त रहेको पदमा पौडेलले सम्हाल्ने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडा निकटका भनेर चिनीएका पौडेल नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् । अर्थमन्त्री खतिवडाले पौडेललाई पुर्नबीमा कम्पनीको सिइओ बनाउने प्रयास गरेपनी त्यसमा असफल भएका थिए । पुर्नबीमाको सिइओमा शंकरकुमार रायमाझी नियुक्त भएपछी अर्थमन्त्री खतिवडाकै चाहानामा पौडेललाई बोर्डको विज्ञ सदस्यमा नियुक्त गरिएको बताईन्छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार