free website hit counter

प्रचण्डलाई जुत्ता प्रहार गर्ने जुम्लाका तिरुवा

beemaadmin
२०७६ फाल्गुन १८, आईतवार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रचण्डलाई जुत्ता हान्ने पुर्व माओवादी लडाकु रतन तिरुवा रहेको खुलेको छ । भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित सभालाई सम्बोधन गरेर फर्किने क्रममा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो। जुत्ता प्रहार गर्ने तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । तिरूवा जुम्लाको भएको खुलेको छ । अध्यक्ष प्रचण्डलाई ताकेर जुत्ता प्रहार गरिए पनि उनलाई लागेको भने थिएन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार