free website hit counter

प्रदेश सरकारले दियो सार्वजनिक बिदा

beemaadmin
२०७६ माघ ५, आईतवार

काठमाडौं । मधेश आन्दोलनका क्रमा सहादत प्राप्त गरेका सहिदहरुको सम्मानमा आज प्रदेश २ सरकारले बलिदान दिवस मनाउन गइरहेको कारण आज सो प्रदेशमा सार्वजनिक बीदा घोषणा गरिएको छ ।
प्रदेश सरकारले वार्षिक क्यालेन्डरमै माघ ५ लाई बलिदानी दिवसका रुपमा उल्लेख गर्ने जनाएको छ । २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरू भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई वर्षयता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।
बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले वीरगञ्जमा आज भव्य कार्यक्रमको आयोजना समेत गरेको जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार