free website hit counter

प्रधानमन्त्रीको सचिवालयमा को भित्र को बाहिर ? (तालिकासहित)

beemaadmin
२०७६ कार्तिक ३०, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आङ्खनो सचिवालय फेरबदल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा शुक्रबार साँझ बसेको बैठकले सचिवालयमा नयाँ नियुक्ति र केहीलाई यथावत राखेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापालाई नियुक्ति गरिएको छ भने विकास विज्ञ रहेका मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रहिसकेका घनश्याम भट्टराईलाई बिदा गरेर सो स्थानमा गजेन्द्र थपलियालाई ल्याइएको छ । भट्टराइकै पालामा मेलम्ची खानेपानी आयोजना भएको र ठेकेदार कम्पनी काम लथालिंग छाडेर भागेको थियो । यसैगरी पूर्व राजश्व सचिव लालशंकर घिमिरेलाई आर्थिक सल्लाहकारमा नियुक्ति गरिएको छ । १३ सदस्यीय सचिवालयमा भएको फेरबदल यस्तो छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार