free website hit counter

प्रभु लाइफको आइपीओ शेयरधनीको डिम्याट खातामा, आइतबारदेखि कारोबार

beemaadmin
२०७७ पुष १८, शनिबार

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । प्रभु लाइफको आईपिओमा गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए ।आइपीओ निष्काशन तथा विक्री प्रन्धकमा सिद्धार्थ क्यापीटल रहेको थियो भने आरटीएस सम्बन्धि कार्य प्रभु क्यापिटलले गर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार